EduPress
'

बैशाख १४ बाट कक्षा १२ को परीक्षा हुने

Author Image
मङ्गलवार, फागुन ४, २०८२
National-Examination-Board
Text Size:

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा १२ को वार्षिक परीक्षाको विस्तृत समयतालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा २०८३ साल बैशाख १४ गतेदेखि सुरु भई बैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।

साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित परीक्षार्थीहरूका साथै रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका आंशिक परीक्षार्थीहरूका लागि समेत उक्त समयतालिका लागू हुने बोर्डले जनाएको छ। परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ।

यस्ताे छ परीक्षाकाे समयतालिका

प्रतिक्रिया

सम्बन्धित खबर